बीएमडब्ल्यू गल्फ च्याम्पियनसिपमा म्याकइल्रोय दोस्रो स्थानमा
nagariknews.nagariknetwork.com · Sun Aug 23 08:14:59 GMT 2026
उत्तरी आयरल्यान्डका रोरी म्याकइल्रोयले बीएमडब्ल्यू गल्फ च्याम्पियनसिपको तेस्रो चरणमा पाँच अन्डर ६५ स्कोर गर्दै संयुक्त दोस्रो स्थानमा उक्लिएका छन्।
उनी शीर्षस्थानमा रहेका अमेरिकी खेलाडी विन्डहम क्लार्कभन्दा पाँच स्ट्रोकले पछाडि छन्। म्याकइल्रोयले अन्तिम ६ होलमध्ये चारमा बर्डी गर्दै आफ्नो समग्र स्कोर १२ अन्डर पुर्याए। अमेरिकी प्याट्रिक क्यान्टले पनि ६६ स्कोर गर्दै १२ अन्डरसहित म्याकइल्रोयसँग दोस्रो स्थान बाँडेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)