१० हजारमुनि अख्तियारको 'स्टिङ अपरेसन' नहुने, ठूला माछा समाउँदा पदाधिकारीमाथि नै 'थ्रेट' !
lokaantar.com

गत साउन ४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियारका निमित्त सचिव पद्मकुमार मैनालीले आयोगका पदाधिकारीदेखि अनुसन्धान अधिकारीहरूमाथि बढ्दै गरेको सुरक्षा चुनौतीलाई लिएर चासो व्यक्त गरेका थिए ।
अख्तियारको अनुसन्धानबाट जोगिन र प्रमुख आयुक्त प्रेमकुमार राईकै हत्या गर्नका लागि १० करोड रुपैयाँको डिल गरी २ करोड रुपैयाँको 'सुपारी' (हत्याको ठेक्का) समेत दिइएको र अनौठो तान्त्रिक विधिको प्रयोग गरिएको तथ्य बाहिर ल्याउँदै मैनालीले आयोगका पदाधिकारीदेखि अनुसन्धान अधिकृतसम्मले भोगिरहेको गम्भीर सुरक्षा खतराप्रति संसद्को ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)