बीपीए अवार्डः युनिलिभरलाई ‘गोल्ड अवार्ड’, अरु कसले कुन अवार्ड पाए ?
arthasarokar.com · Wed Jul 01 12:43:32 GMT 2026
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ (बीपीए अवार्ड)बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले कम्पनीलाई ‘गोल्ड अवार्ड’ले सम्मानित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)