१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने
ratopati.com · Sun Aug 23 08:21:28 GMT 2026
काठमाडौँ । दक्षिण एसियाली खेलकुदको १४औँ संस्करण आगामी सन् २०२७ को अप्रिल ३ देखि ११ तारिख अर्थात् यही वर्षको चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा सञ्चालन हुने भएको छ ।
पाकिस्तानको इस्लामाबादमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औँ दक्षिण एसियाली खेलकुद (साग) को मिति औपचारिक रूपमा पारित गर्दै निर्णय सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)