नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित
khabarhub.com · Sun Aug 23 08:27:09 GMT 2026

बाँके – बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ ।
अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार ओली एक हजार ३८६ मतसहित विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)