सीमा र समुद्री तट घेरिने २५ हजार किलोमिटर लामो ‘रिङरोड’ बनाउँदै चीन
nepalviews.com · Sun Aug 23 08:29:37 GMT 2026

काठमाडौं । चीनले आफ्नो स्थल सीमा र समुद्री तट हुँदै घुम्ने विशाल सडक सञ्जाल निर्माण गर्ने योजना अघि सारेको छ । महत्वाकांक्षी यो परियोजनाले दुर्गम क्षेत्रको आर्थिक विकास र जनताको आय बढाउन सक्ने भए पनि यसले भूराजनीतिक र वातावरणीय जोखिमसमेत निम्त्याउन सक्ने देखिएको छ ।
चीनले यो परियोजनालाई आर्थिक विकास, सामाजिक स्थायित्व र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने प्रयासका रूपमा अघि सारेको छ । २५ हजार किलोमिटरभन्दा लामो सडक सञ्जाल चीनका तिब्बत र सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रजस्ता ठूलो जातीय अल्पसंख्यक जनसंख्या रहेका क्षेत्र हुँदै जानेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)