रवि लामिछानेको चीन भ्रमण स्थगित
nepallive.com · Sun Aug 23 08:29:39 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको छ।
उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिए पनि सेप्टेम्बर दोस्रो सातामा समेत लामिछाने चीन नजाने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)