सरकार हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहने ?
ratopati.com · Sun Aug 23 08:33:42 GMT 2026

निदाइरहेको सरकार र समाजको चेतनालाई हल्लाउने गरी घटेको एउटा अकल्पनीय र जघन्य अपराधले अहिले हरेक संवेदनशील नागरिकको मुटु चिरिएको छ । तीन वर्षकी, न्याय र अन्याय छुट्याउनसमेत नजान्ने, बाबाआमाको काखमा खेलीबुटी हुर्कनु पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन बर्सिया बालिका गरिमा चौधरीमाथि बलात्कारपछि गरिएको हत्याको घटनाले स्तब्ध नहुने को होला र ?
जुन देशमा तीन वर्षकी नाबालिकासम्म सुरक्षित छैनन्, त्यहाँका नागरिकले आफू सुरक्षित छु भनेर कसरी महसुस गर्ने ? आज एउटा गम्भीर र टट्कारो प्रश्न हाम्रो सामु खडा भएको छ– खै सरकार ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)