मौसमको चुनौती छिचोल्दै प्लास्टिक टनेलमा बाह्रै महिना तरकारी खेती, तस्बिरहरू
ratopati.com · Sun Aug 23 08:38:13 GMT 2026

काठमाडौँ। बाह्रै महिना अनुकूल वातावरणमा तरकारी उत्पादन गर्न प्लास्टिक टनेल प्रविधि प्रभावकारी बन्दै गएको छ।
प्लास्टिक घर निर्माण गरी प्रविधिमैत्री ढंगबाट गरिने तरकारी खेतीले प्रतिकूल मौसममा पनि उत्पादनलाई निरन्तरता दिन सहज बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)