‘द डीएनए अफ नेपाल’ : नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक, तस्बिरहरू
ratopati.com · Sun Aug 23 08:42:07 GMT 2026
काठमाडौँ। नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि तयार गरिएको आधिकारिक ट्रफी ‘द डीएनए अफ नेपाल’ सार्वजनिक गरिएको छ। ट्रफी रिभिल समारोहसँगै यसलाई काठमाडौँ उपत्यकाका प्रमुख ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलमा प्रदर्शन गरिने छ।
ट्रफी लाई पाटन दरबार स्क्वायर मा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बाट अनावरण गरिएको छ। त्यसपछि भक्तपुर दरबार स्क्वायर र काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)