बालिकामाथि भएको जघन्य अपराधका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
annapurnapost.com · Sun Aug 23 08:37:20 GMT 2026

घटना घटिसकेपछि राज्यले पीडित परिवारसँग सम्झौता गर्ने मात्र नभएर गरिमा जस्ता बलात्कार भएर आफ्नो ज्यान गुमाउनुपर्ने छोरीहरूको न्यायको लागि कडा कानुन ल्याउनुपर्ने माग गरेका छन् ।
काठमाडौं : बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। आइतबार युवाहरुले प्रदर्शन गर्दै पीडित परिवारलाई तत्काल न्याय दिन र दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)