ट्रम्पको नयाँ आर्थिक युद्धमा साथ नदिन छिमेकीलाई इरानको चेतावनी
setopati.com · Sun Aug 23 08:49:47 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई लगाएको कडा आर्थिक नाकाबन्दीमा सहयोग गर्नेलाई इरानले शत्रु ठान्ने चेतावनी दिएको छ।
ट्रम्पले इरानलाई सहयोग गर्ने वा ऊसँग व्यापार गर्ने देशमाथि पनि आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)