विद्युतमा नेपाल आत्मनिर्भर छ, कर लगाउने नीति गलत : कुलमान घिसिङ
newsofnepal.com · Sun Aug 23 08:50:20 GMT 2026

रामेछाप ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युतमा कर लगाउने नीति पूर्ण रूपमा गलत भएको बताउनुभएको छ। पार्टीको सङ्गठन निर्माण तथा विद्युतमा लगाइएको करविरुद्ध हस्ताक्षर अभियानका क्रममा गृह जिल्ला रामेछाप आउनु भएका अध्यक्ष घिसिङले नेपाल विद्युतमा आत्मनिर्भर भइसकेको अवस्थामा कर लगाएर उपभोग निरुत्साहित गर्न खोजिएको आरोप लगाउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)