‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न
nepalnews.com · Wed Jun 10 03:06:00 GMT 2026

सुर्खेत। मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सम्पन्न भएको छ।
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजनाको सहकार्यमा मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त फोरम सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)