रास्वपा उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महिला उपसभापतिका लागि डा. तोसिमा कार्की र सोविता गौतम भिड्ने भएका छन् ।
सहमतिको प्रयास सार्थक नभएपछि महिला उपसभापतिका लागि २ जनाले उम्मेदवारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)