शेरबहादुर देउवा चुनदेवी पुग्दा सभापतिको नेमप्लेट
ratopati.com · Sun Aug 23 09:31:17 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुग्दा उनको अगाडि सभापति शेरबहादुर देउवा भन्ने नेमप्लेट राखिएको छ। त्यतिमात्र होइन उनी कोठाभित्र छिर्नुपूर्व बाहिर समेत राखिएको नेमप्लेटमा पनि 'सभापति शेरबहादुर देउवा' भित्र लेखिएको छ।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै दोस्रो पटक आइतबार चुनदेवीस्थित आफू नेतृत्वको समूहले १५ औँ महाधिवेशनको तयारी गर्न भन्दै खोलेको कार्यालयमा पुग्दा त्यस्तो देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)