नीजि क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोणले आर्थिक विकास हुँदैन - अध्यक्ष श्रेष्ठ
nepalviews.com · Sun Aug 23 09:30:37 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)