प्रदेश सरकारले खनिज पदार्थको अन्वेषण गर्न पाउने, उत्खनन गर्न संघको अनुमति अनिवार्य
onlinekhabar.com · Sun Aug 23 09:30:32 GMT 2026

७ भदौ, काठमाडौं । प्रदेश सरकारले खानी तथा खनिज पदार्थको अन्वेषण गर्न पाउने भएका छन् । तर उत्खनन गर्न भने संघ सरकारको अनुमति अनिवार्य हुने गरी सरकारले ऐन बनाउँदैछ ।
यस सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक २०८३ ल्याएकी छन् । १४ साउनमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकको परिच्छेद २ मा खनिज सम्बन्धी अधिकार तथा खनिजको वर्गीकरण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)