मेयरसँग आशिका फन्किएपछि बञ्चरेमा बहसः कोही भन्छन् स्टण्ट, कोही भन्छन् भगवान
kathmandupati.com · Sun Aug 23 09:37:36 GMT 2026

गत ५ भदौमा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको अध्यक्षतामा उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडाको समस्या समाधान गर्ने विषयमा बैठक बस्यो ।
बैठकमा बञ्चरेमा फोहोर फाल्दै आएका उपत्यकामा १८ मध्ये ७ स्थानीय तहका प्रमुख, प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनेबेसी नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)