लुम्बिनी सरकार पुनर्गठन : मन्त्रीको सूचीले नेकपामा विवाद, समाहित दलका सांसद रुष्ट
lokaantar.com

लुम्बिनी प्रदेशमा सरकार विस्तारको प्रक्रिया शुरू नहुँदै विवाद बढेको छ । मन्त्रालयको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र किचलो चुलिएको हो ।
नेकपाबाट तीन मन्त्रीको नाम सिफारिस भएपछि तत्कालीन नागरिक उन्मुक्ति (नाउपा) र नेकपा समाजवादी (नेकपा एस) का सांसदहरू असन्तुष्ट बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)