हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्
khabarhub.com · Sun Aug 23 09:55:08 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीका विभिन्न पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको छ।
बैठकले जनवर्गीय संगठनका प्रमुखको जिम्मेवारीसमेत केही नेताहरूलाई दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)