मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा : दाहाल
ekantipur.com · Sun Aug 23 10:01:20 GMT 2026

मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा : दाहाल
नेकपा संयोजक दाहालले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको स्वीकार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)