विद्यालय शिक्षा विधेयक परिष्कृत बनाउन सबैको सुझाव लिइने
himalpress.com · Sun Aug 23 10:24:39 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदालाई परिष्कृत र प्रभावकारी बनाउन सबै सरोकारवालाका सुझाव समेटिने बताएका छन्।
आइतबार शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफलमा उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)