राजश्व अनुसन्धान हाकिम २ लाख घुस सहित पक्राउ
nepalnews.com · Tue Aug 04 13:55:32 UTC 2020
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अुनसन्धान कार्यालयका प्रमुखलाई नै रंगे हात पक्राउ गरेको छ।
राजश्व अुनसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले व्यवसायी अनिल कुमार झासँग २ लाख घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)