‘बलियो नेता’को छवि बनाउन वर्षौं खर्चिए, अहिले बनाउँदैछन् जेनजी शैलीका रिल्स
ratopati.com · Sun Aug 23 10:30:00 GMT 2026

भारतका धेरै जेनजी पुस्ताका युवाले नरेन्द्र मोदीलाई आफ्नो साथीका रूपमा नदेख्न सक्छन् । तर भारतीय प्रधानमन्त्री भने उनीहरूसँग मित्रकै शैलीमा संवाद गर्ने प्रयास गरिरहेका छन् ।
७५ वर्षीय मोदीले लामो समयदेखि योजनाबद्ध भाषण, औपचारिक प्रसारण र सावधानीपूर्वक तयार गरिएका सार्वजनिक उपस्थितिमार्फत आफूलाई ‘बलियो नेता’का रूपमा प्रस्तुत गर्दै आएका छन् । तर पछिल्ला केही सातामा युवामाझ लोकप्रिय फोटो तथा भिडियो प्लेटफर्म इन्स्टाग्राममा उनको शैली केही अनौपचारिक देखिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)