जुम्लाका बगैंचामै पुगेर स्याउ किन्दै सहकारी, ३ लाख किलो बजार पठाउने लक्ष्य
ekantipur.com · Sun Aug 23 10:30:17 GMT 2026

जुम्लाका बगैंचामै पुगेर स्याउ किन्दै सहकारी, ३ लाख किलो बजार पठाउने लक्ष्य
बजार खोज्दै हिँड्नुपर्ने जुम्लाका स्याउ किसानको बाध्यता घटाउँदै चन्दननाथ सहकारीले गुणस्तरअनुसार मूल्य तोकेर स्याउ संकलन र भण्डारण सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)