घरको न घाटको भए सुदन किराँती
barnanmedia.com · Sun Aug 23 10:34:22 GMT 2026

काठमाडौँ — श्रम संस्कृति पार्टीभित्र अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता सुदन किराँतीबिचको आन्तरिक विवाद छताछुल्ल भएको छ। पार्टी एकता भएको चार महिना पनि नपुग्दै दुई नेताबिच गम्भीर तनावको स्थिति सिर्जना भएको हो।
स्रोतका अनुसार, पछिल्लो समय पार्टीको नीति, नेतृत्व शैली र साङ्गठनिक निर्णयहरूलाई लिएर अध्यक्ष साम्पाङ र पूर्वमन्त्री किराँतीबिच तीव्र मतभेद सुरु भएको हो। विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष साम्पाङले किराँतीलाई कारबाही गरी पार्टीबाटै निष्कासन गर्ने सम्मको चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)