ट्रोफिको त कुरै छोडौँ, ५ वटा खेल जित्न पनि युनाइटेडलाई संकट; हल्यान्डको कपालसँग तुलना गरेर खिल्ली उडाउँदै फ्यानहरू
barnanmedia.com · Sun Aug 23 10:32:42 GMT 2026
म्यानचेस्टर — म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हल्यान्डले आफ्नो लामो कपाल काटेर नयाँ लुक (Fresh Look) अपनाएपछि सामाजिक सञ्जालमा म्यानचेस्टर युनाइटेडमाथि पुनः व्यङ्ग्यको वर्षा सुरु भएको छ।
फुटबल समर्थकहरू र 'द युनाइटेड स्ट्र्यान्ड' (The United Strand) जस्ता फ्यान पेजहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा एउटा ट्रोल ट्रेन्ड भइरहेको छ— "केही कुराहरू पूरा हुन अलि बढी नै समय लाग्छ; हल्यान्डले आफ्नो लामो कपाल काटेर नयाँ लुक बनाइसक्दा पनि म्यानचेस्टर युनाइटेडले लगातार ५ खेल जित्न अझै सकेको छैन!"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)