सांसद खगेन्द्र सुनारमाथि आईजीपीको कडा प्रहार: ‘प्रहरीलाई घिसार्छु भन्नेहरू आफैँ दूधले नुहाएका छन् र?’
barnanmedia.com · Sun Aug 23 10:30:20 GMT 2026

नेपाल प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भन्दै जिम्मेवारीबाट अलग गरेर छानबिन गर्नुपर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारको मागप्रति प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कडा प्रतिक्रिया दिएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा सुनारले प्रहरीका लागि जुत्ता, मोजा, कपडालगायत सामग्री खरिदमा अनियमितताको आशंका रहेको भन्दै आईजीपी कार्कीसहित सम्बन्धित पदाधिकारीलाई जिम्मेवारीबाट अलग गरेर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)