देउवा दोस्रोपटक पुगे चुनदेवी
baahrakhari.com · Sun Aug 23 10:41:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौंको चुनदेवीस्थित पार्टीको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा दोस्रोपटक पुगेका छन् । आइतबार (भदौ ७) त्यहाँ पुगेर देउवाले नेता–कार्यकर्तासँग भेटघाट र छलफल गरेका हुन् ।
उनले कांग्रेसको १५औँ महाधिवेशनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा नेता–कार्यकर्तासँग छलफल गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)