ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीलाई दिइएको रकम पूर्ण तलब होइन : मन्त्री पोखरेल
ratopati.com · Sun Aug 23 10:48:06 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता र विद्यालय कर्मचारीहरूलाई दिइने रकम पूर्ण तलब नभई सङ्घीय सरकारको सशर्त अनुदान मात्र भएको स्पष्ट पारेका छन् ।
शिक्षामन्त्री पोखरेलले काठमाडौँमा आयोजित शिक्षा विधेयकबारे छलफल कार्यक्रममा अघिल्ला वर्षहरूमा विनियोजन गरिएको रकममा वृद्धि गरी अहिले १५ हजारदेखि २० हजार रुपैयाँसम्म पुर्याइएको जानकारी गराउँदै यो रकमलाई नै अन्तिम मानेर बस्न नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)