जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह
khabarhub.com · Sun Aug 23 10:48:28 GMT 2026

काठमाडौं – आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन-जी आन्दोलन बेवारिसे भएकै कारण देश अगाडी बढ्न नसकेको बताएका छन् ।
ललितपुरको कुपण्डोलमा आज ९ दलिय अग्रगामी मोर्चाको युवा, महिला, तथा मिडिया एवं आईटी मोर्चाको बैठकलाई सम्बोधन गर्दै जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गर्न नसकेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)