सिंहदरबार नामकरणको ऐतिहासिक कथा: कान्छी बडामहारानीको त्यो एउटा प्रश्न, जसले बदल्यो दरबारको पहिचान
barnanmedia.com · Sun Aug 23 10:38:07 GMT 2026

काठमाडौँ — नेपालको मुख्य प्रशासनिक केन्द्रका रूपमा रहेको 'सिंहदरबार'को नाम कसरी राखियो भन्ने विषयमा एउटा रोचक ऐतिहासिक प्रसङ्ग छ।
वि.सं. १९५८ असारमा प्रधानमन्त्री बनेपछि श्री ३ चन्द्रशमशेरले आफ्नो निजी निवासका लागि यो विशाल दरबार निर्माण गराएका थिए। वि.सं. १९५८ असोजतिर शिलान्यास भई करिब एक वर्षभित्रै (स्रोतअनुसार १९६०/६१ तिर) यसको निर्माण सम्पन्न भएको मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)