शीर्षक: "रोड्रीले अर्को क्लब रोजे, त्यो उनकै घाटा हो!" — कोर्तुवाले कसे रोड्रीमाथि कडा व्यङ्ग्य
barnanmedia.com · Sun Aug 23 10:45:30 GMT 2026
म्याड्रिड — रियल म्याड्रिडका स्टार गोलकिपर थिबाउट कोर्तुवाले स्पेनिस मिडफिल्डर रोड्रीमाथि कडा व्यङ्ग्य प्रहार गरेका छन्।
म्यानचेस्टर सिटीका स्टार रोड्रीको क्लब चयन र निर्णयप्रति टिप्पणी गर्दै कोर्तुवाले सञ्चारमाध्यमसँग भने, "रोड्री? अब सबैले आफूले के गर्ने भन्ने निर्णय आफैँ गर्छन्। यदि उनले अर्को क्लब रोजेका हुन् भने, त्यो उनकै घाटा (HIS LOSS) हो! "
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)