सिजनमै छैन सेयर बजारमा रौनक, लगानीकर्ताले किन गुमाए ‘कन्फिडेन्स’ ?
baahrakhari.com · Sun Aug 23 10:53:49 GMT 2026

काठमाडौं । पछिल्लो एक दशकयता साउन र भदौमा सेयर बजार उकालो लाग्ने गरे पनि यसपटक भने बजारमा त्यस्तो रौनक देखिएको छैन ।
यो समयमा बजेट कार्यान्वयनमा जाने, नयाँ नीति तथा योजनाहरू आउने र लभांश क्षमता सार्वजनिक हुने हुँदा बजारले अन्य समयको तुलनामा उकालो यात्रा गर्ने गर्थ्यो । यसपटक सिजनको मध्यमा आइसक्दा पनि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)