नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र [तस्वीरहरू]
lokaantar.com

नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।
यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि अहिले स्टल निर्माण तथा अन्य प्राविधिक तयारी तीव्र पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)