नेपालमा एसआरएमका एक हजार एक सय ११ वटा ईभी बिक्री, १० हजार पुर्याउने लक्ष्य
newsofnepal.com · Sun Aug 23 10:58:01 GMT 2026

काठमाडौं।
भिजी मोटर्सले नेपालमा एसआरएम ब्रान्डका १ हजार १११ वटा विद्युतीय सवारीसाधन (ईभी) बिक्री गरेको छ। कम्पनीले आगामी दिनमा नेपालमा एसआरएमका १० हजार विद्युतीय सवारीसाधन बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)