मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा
khabarhub.com · Wed Jul 01 13:03:39 GMT 2026

पर्वत – मोदी गाउँपालिकामा बोरिङ खानेपानी आयोजनामार्फत एक सय ६० घरमा खानेपानी विस्तार गरिएको छ । आयोजना गत वैशाखदेखि सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)