फरार पक्राउको ‘फर्जी’ तथ्यांक : बाटोमा जरिवाना असुली, कागजमा गिरफ्तारी
ekantipur.com · Sun Aug 23 11:10:57 GMT 2026

फरार पक्राउको ‘फर्जी’ तथ्यांक : बाटोमा जरिवाना असुली, कागजमा गिरफ्तारी
रौतहट प्रहरीले जरिवाना मात्रै तोकिएका व्यक्तिलाई घर, पसल र बाटोमै बोलाएर रकम असुल्ने गरेको छ । तर अदालतमा हाजिर नगराइएका तिनै व्यक्तिलाई विज्ञप्तिमा ‘फरार पक्राउ’ भन्दै सार्वजनिक गर्ने गरेको भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)