डा. शशि थरुर काठमाडौं आउँदै, ‘म किन हिन्दू’ लोकार्पण गरिँदै
baahrakhari.com · Sun Aug 23 11:11:26 GMT 2026

काठमाडौं । नेपाल लिटरेचर फेस्टिभलको आयोजनामा भारतीय राजनीतिज्ञ एवम् बौद्धिक व्यक्तित्व डा. शशि थरुरले लेखेको ह्वाई आई एम अ हिन्दूको नेपाली अनुवाद म किन हिन्दू लोकार्पण गरिने भएको छ ।
यही भदौ १० मा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सम प्रेक्षालयमा आयोजना गरिने कार्यक्रममा डा. थरुरले दक्षिण एसियामा बहुलवाद, आस्था र धर्मनिरपेक्ष लोकतन्त्र विषयमा अन्तर्संवाद गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)