पदमा फर्किएको एक दिनमै मेक्सिकन गभर्नर पुनः बिदामा
ratopati.com · Sun Aug 23 11:19:29 GMT 2026

अमेरिकामा लागुऔषध तस्करीसम्बन्धी आरोपमा खोजीमा रहेका मेक्सिकोको सिनालोआ राज्यका गभर्नर रुबेन रोचा मोया पदमा फर्किएको एक दिनमै पुनः बिदामा बस्ने घोषणा गरेका छन्।
रोचाले शनिबार राज्य काङ्ग्रेसलाई ३० दिनभन्दा बढी अवधिका लागि अनिश्चितकालीन अस्थायी बिदा स्वीकृत गर्न आग्रह गर्दै सामाजिक सञ्जाल एक्समा पत्र सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)