कंगना–तापसीबीच वाकयुद्ध फेरि चर्कियो,तापसीको रहस्यमयी पोस्ट
newsofnepal.com · Sun Aug 23 11:18:04 GMT 2026

काठमाडौँ —
बलिउड अभिनेत्री कंगना रनौत र तापसी पन्नूबीच लामो समयदेखि चल्दै आएको मौखिक विवाद फेरि चर्किएको छ। दुई अभिनेत्रीबीचको वाकयुद्ध यसअघि पनि पटक–पटक चर्चामा आउने गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)