रूकुम पश्चिममा ईभीको ठक्करबाट दुई जनाको मृत्यु
onlinekhabar.com · Sun Aug 23 11:15:26 GMT 2026

७ भदौ, काठमाडौं । रूकुम पश्चिममा ईभी गाडीको ठक्करबाट २ जना पैदलयात्रीहरूको निधन भएको छ ।
सानीभेरी गाउँपालिका–८ एकान्तस्थित सडकमा भे.१ ज १४८२ नम्बरको ईभी गाडीको ठक्करबाट २ जना पैदलयात्रीहरूको आइतबार बिहान मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)