शशि थरुर काठमाडौं आउँदै, 'म किन हिन्दू' लोकार्पण गरिँदै
ekantipur.com · Sun Aug 23 11:32:27 GMT 2026

शशि थरुर काठमाडौं आउँदै, 'म किन हिन्दू' लोकार्पण गरिँदै
भारतीय कांग्रेस नेता एवं लेखक शशि थरुरकै उपस्थितिमा उनको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली अनुवाद ‘म किन हिन्दू’ भदौ १० गते काठमाडौंमा लोकार्पण गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)