होस्टेलमा युवकको हत्या : सञ्चालकसहित तीन जना पक्राउ
lokaantar.com

काठमाडौंको शङ्खमूलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार भदौ ५ गते होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। उपचारका क्रममा निजामती कर्मचारी अस्पताल, मीनभवनमा उनको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)