डा. शशि थरुर काठमाडौं आउँदै, ‘म किन हिन्दू’ लोकार्पण हुने
onlinekhabar.com · Sun Aug 23 11:38:32 GMT 2026

७ भदौ, काठमाडौं । नेपाल लिटरेचर फेस्टिभलको आयोजनामा भारतीय राजनीतिज्ञ डा. शशि थरुरले लेखेको ‘ह्वाई आई एम अ हिन्दू’ को नेपाली अनुवाद ‘म किन हिन्दू’ लोकार्पण गरिने भएको छ ।
यही भदौ १० मा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. थरुरले दक्षिण एसियामा बहुलवाद, आस्था र धर्मनिरपेक्ष लोकतन्त्र विषयमा डा. दोभान राईसँग अन्तर्संवाद गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)