वीरगञ्जमा प्रोटोनको ११औँ शोरुम सञ्चालनमा, नयाँ ‘प्रोटोन ई.मास ५’ सार्वजनिक
nepalviews.com · Sun Aug 23 11:40:37 GMT 2026

काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेस प्रदेशको प्रमुख व्यापारिक सहर वीरगञ्जमा नयाँ आधिकारिक प्रोटोन शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले विशेष कार्यक्रमबीच नयाँ प्रोटोन ई.मास ५ समेत सार्वजनिक गरेको छ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै नेपालमा प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)