गृह प्रशासनले चलाएको सहमतिको राजनीतिले घट्दैछ स्थानीय सरकारप्रतिको जनविश्वास
nagariknews.nagariknetwork.com · Sun Aug 23 11:48:59 GMT 2026

बाराको सिमरामा तीन वर्षीय अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले मधेसमा फेरि एकपटक न्याय, सुरक्षा र राज्य संयन्त्रप्रतिको जनविश्वासबारे गम्भीर बहस सिर्जना गरेको छ।
भदौ ३ गते भएको उक्त घटनापछि दोषीलाई कडा कारबाही तथा मृत्युदण्डको माग गर्दै बारा, पर्सा र रौतहटमा प्रदर्शन चर्कियो। राजधानी काठमाडौंको माइतीघर मण्डलासम्म पनि अधिकारकर्मीले प्रदर्शन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)