एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
ratopati.com · Sun Aug 23 11:52:58 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश जनसङ्गठन संयन्त्रको दुई दिवसीय आवासीय कार्यशालाले ८ बुँदे प्रस्ताव पारित गरेको छ । भक्तपुरको नगरकोटमा आइतबार सम्पन्न कार्यशालामा देशको वर्तमान राजनीतिक परिस्थिति, जनजीविकाका गम्भीर समस्या, शान्ति–सुरक्षाको स्थिति, राष्ट्रिय स्वाधीनता तथा सङ्गठन सुदृढीकरणका विविध पक्षहरूमा गहन छलफल गरेको छ ।
पारित प्रस्तावमा खेतीपातीको सिजनमा मलको चरम अभाव भएको भन्दै मल अभावमा हाहाकार मच्चिरहँदा पनि सरकार मूकदर्शक बनेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)