युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
nagariknews.nagariknetwork.com · Sun Aug 23 11:51:44 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन्।
पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)